नेपाल बैंकद्वारा ‘वि विल राइज’ फाउन्डेसनलाई १५ लाखको चेक

काठमाडौं । नेपाल बैंकले वि विल राइज फाउन्डेसनलाई रु. १५ लाखको चेक हस्तान्तरण गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले फाउन्डेसनका फुर्वा तेन्जीङ्ग शेर्पालाई सो रकमको चेक हस्तान्तरण गरे ।

उक्त रकम डेभिड लामा विवक निर्माणमा प्रयोग गरिने भएको छ । विवक पर्वतारोहणको क्रममा बास बस्न प्रयोग गरिने स्टीलले बनेको आधुनिक बासस्थान हो ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप