काठमाडौं । चलचित्र ‘दि कर्माको पहिलो गीत सार्वजनिक गरिएको छ । गीतमा कोशिस क्षेत्रीको शब्द तथा संगीत रहेको छ भने मनिषा पोखरेलको स्वर रहेको छ ।
चलचित्रमा नायिका नीता ढुंगाना, करण वर्मा, परमिता, बुद्दीसँगै देव कुमार श्रेष्ठ, अनुप सक्सेना, संगीता नापित लगायतका कलाकारहरुको अभिनय रहेको छ ।
तपाईंको प्रतिकृया




