भारतीय विदेशमन्त्री स्वराज र प्रधानमन्त्री देउवाको बालुवाटारमा संयुक्त भेट

काठमाडौं ।  नेपाल भ्रमणमा रहेकी भारतीय विदेशमन्त्री सुष्मा स्वराजसहितको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवा, मन्त्रीहरु र कूटनीतिक अधिकारीहरुसँग संयुक्त भेटवार्ता गरेका छन् ।  बालुवाटारस्थीत प्रधानमन्त्री निवासमा दुई पक्षबीच संयुक्त भेट भएको हो। देउवासँगको भेटवार्तापछि उनी शुक्रबार नै स्वदेश फर्किनेछिन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री