काठमाडौं ।सोलुखुम्बुको दुधकोसी गाउँपालिका ३ बस्ने २६ वर्षीय डाकमान कार्कीलाई आफ्नै छिमेकीको कुटपिट गरी हत्या गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ ।
डाकमानले कुटपिट गर्दा गम्भीर घाइते भएका सोही ठाउँ बस्ने १८ वर्षीय पविधान राईको केएमसी अस्पताल सिनामंगलमा उपचारको क्रममा मृत्यु भएको थियो ।
तपाईंको प्रतिकृया



