छिमेकीको हत्या गरेको अभियोगमा पक्राउ

काठमाडौं ।सोलुखुम्बुको  दुधकोसी गाउँपालिका ३ बस्ने २६ वर्षीय डाकमान कार्कीलाई आफ्नै छिमेकीको कुटपिट गरी हत्या गरेको अभियोगमा  प्रहरीले पक्राउ गरेको छ ।
डाकमानले कुटपिट गर्दा गम्भीर घाइते भएका सोही ठाउँ बस्ने १८ वर्षीय पविधान राईको केएमसी अस्पताल सिनामंगलमा उपचारको क्रममा मृत्यु भएको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप