चलचित्र ‘सेल्फी किङ्ग’को ‘जाली रुमाल’ बोलको गीत सार्वजनिक

चलचित्र ‘सेल्फी किङ्ग’को ‘जाली रुमाल’ बोलको गीत सार्वजनिक  भएको छ ।‘वी पाण्डेको शब्द, सुभाष भुषालको संगीत रहेको गीतमा अन्जु पन्त र पुरुषोत्तम सुवेदीको स्वर छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप