एक महिलाले एकैपटक जन्माइन तिम्ल्याहा सन्तान

जनकपुरमा । जनकपुरमा  एक महिलाले एकैपटक तिम्ल्याहा सन्तान जन्माएकी छिन् । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १ बस्ने   २६ बर्षीया  अनिषा जयसवालले एकैपटक तिम्ल्याहा सन्तान जन्माएकी हुन् ।

उनलाई सुत्केरी व्यथा लागेपछि जनकपुरधामस्थित धनुषा अस्पतालमा भर्ना गरिएको थियो । शल्यक्रिया मार्फत प्रसुति गराउँदा तिम्ल्याहाको जन्म भएको महिलाका पति बजरंग जयसवालले बताएका  छन् । जन्मेका बच्चाहरुको तौल २ किलो, एक किलो ७ सय र एक किलो ५ सय ग्राम रहेको   छन् ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

बाढीपहिरोमा परी ज्यान गुमाउनेको संख्या २३९ पुग्यो

काठमाडौं । हालैको बाढी–पहिरोमा परी २३९ जनाको मृत्यु भएको छ भने १९ जना बेपत्ता छन् …

प्रतिकृया दिनुहॊस

This popup will auto close in : seconds