एजेन्सी । थाइल्याण्ड र लाओसको सीमा क्षेत्रमा बिहीबार बिहान ६.४ म्याग्नीच्युडको भूकम्प गएको छ । भूकम्पका कारण त्यस क्षेत्रकाबासिन्दा त्रसित भएका अधिकारीहरुले जानकारी दिएका छन् ।
थाइल्याण्डको मौसम विज्ञान विभागका महानिर्देशक सोम्साक खावसुवानले १०० भन्दा बढी कम्पन भएको जानकारी दिए । भूकम्पका कारण विद्यालयहरु बन्द घोषणा गरिएको छ । क्षतिको विवरण आउन बाकी ।
प्रतिकृया दिनुहॊस