सिजीका जाडोका घरायसी सामग्रीहरु बजारमा

काठमाडौँ ।  नेपालको चर्चित इलेक्ट्रोनिक्स ब्राण्ड सीजीले जाडोयाम सुरु भएसँगै बजारमा यससँग सम्बन्धित सामग्री ल्याएको छ। कम्पनीले जाडोलक्षित गरी विभिन्न किसिमका जाडोलाई टाढा राख्ने नयाँ घरायसी सामग्रीहरु बजारमा ल्याएको छ ।

जस अन्तर्गत रुम हिटर, हेलोजिन हिटर, फ्यान हिटर, इलेक्ट्रिक तथा ग्यास गिजर, वाटर डिस्पेन्सर, इलेक्ट्रिक केटल, हटपट, भ्याकुम फ्ल्यास र थर्मसहरु रहेका छन् ।

रुम हिटर र हेलोजिन हिटरमा हालै नयाँ स्वरुप र आकर्षक रंगहरुमा ल्याएको छ । सीजीले कम मूल्यका ग्यास तथा इलेक्ट्रिक दुई किसिमका गिजरहरु उपलब्ध गराएको जनाएको छ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

सिजीले ल्यायो बीएलडीसी सिलिङ फ्यान बजारमा

काठमाडौँ । चौधरी ग्रुप अन्तर्गतको सीजी ब्राण्डले पनि बढ्दो गर्मी यामलाई मध्यनजर गर्दे बीएलडीसी सिलिङ …

प्रतिकृया दिनुहॊस