लागूऔषध सहित पक्राउ

काठमाडौँ ।  चन्द्रागिरी नगरपालिका-२ नागढुङगाबाट लागूऔषध चरेश १ केजी सहित धादिङ थाक्रे गाउँपालिका-३ घर भएका ३७ वर्षीय लुक राज तामाङलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले नवलपरासीबाट काठमाडौंतर्फ आउँदै गरेको लु.२ ख ८४३ नम्बरको बस जाँच गर्ने क्रममा बसमा सवार तामाङलाई  लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

बझाङमा एमालेलाई पछि पारेको कांग्रेसले बढायो अग्रता, कसको मत कति ?

काठमाडौं । बझाङमा प्रदेश सभा क्षेत्र नम्बर १ (१) को पछिल्लो मतगणनाअनुसार नेपाली कांग्रेसका अभिषेक …

प्रतिकृया दिनुहॊस