मुक्तिनाथ विकास बैकको १३ औं साधारसभा मंसिर ३०

काठमाडाैँ । मुक्तिनाथ विकास बैंकले आगामी मंसिर ३० गते १३ औं वार्षिक साधारणसभा गर्ने भएको छ । बैंकले होटल पोखरा ग्राण्डमा उक्त साधारण सभा गर्ने लागेको हो ।

बैकले आफ्नो साधारण सभा मार्फत सामान्य तथा विशेष प्रस्तावहरू पारित गर्ने छ । साथै, साभारण सभाको प्रयोजनार्थ मंसिर २३ गतेदेखि ३० गतेसम्म (बुक क्लोज)शेयर दाखिल खारेज बन्द रहने कम्पनी सचिव डण्डपानी ढकालले जनाएका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

माछापुच्छ्रे बैंक कर्पोरेट सुपर सिक्सेस सिजन-७ च्याम्पियन

काठमाडौँ । माछापुच्छ्रे बैंकले नेकोस कर्पोरेट सुपर सिक्सेस सिजन–७ को उपाधि जित्न सफल भएको छ …

प्रतिकृया दिनुहॊस