सीके राउत पक्राउ

धनुषा । सीके राउत पुन: पक्राउ परेका छन्। धनुषाको माथाबजारस्थि डेरामा बसिरहेका राउतलाई प्रहरीले  पक्राउ गरेको छ ।

प्रहरी निरीक्षक राजकिशोर साहको टोलीले राउतलाई पक्राउ गरेको हो। तर प्रहरीले उनलाई पक्राउ गर्नुको कारण भने खुलाएको छैन।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री