रुप ज्योति हाजिर जमानतमा रिहा

काठमाडौं । उद्योगी रुप ज्योति  हिरासतमुक्त भएका छन्। उनी हाजिर जमानीमा रिहा भएका छन् ।ठगी मुद्दमा उजुरी परेपछि उद्योगी ज्योतिलाई प्रहरीले पक्राउ गरेको थियो ।  जिल्ला सरकारी वकिल कार्यालयमा दुवै पक्षबीच मिलापत्र भएपछि ज्योतिलाई थुनामुक्त गरिएको हो ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

बाढीपहिरोमा परी ज्यान गुमाउनेको संख्या २३९ पुग्यो

काठमाडौं । हालैको बाढी–पहिरोमा परी २३९ जनाको मृत्यु भएको छ भने १९ जना बेपत्ता छन् …

प्रतिकृया दिनुहॊस