रुप ज्योति हाजिर जमानतमा रिहा

काठमाडौं । उद्योगी रुप ज्योति  हिरासतमुक्त भएका छन्। उनी हाजिर जमानीमा रिहा भएका छन् ।ठगी मुद्दमा उजुरी परेपछि उद्योगी ज्योतिलाई प्रहरीले पक्राउ गरेको थियो ।  जिल्ला सरकारी वकिल कार्यालयमा दुवै पक्षबीच मिलापत्र भएपछि ज्योतिलाई थुनामुक्त गरिएको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री