काठमाडौं । बैतडीको पुर्चौडी नगरपालिका. ३ का ४५ वर्षीय वडा सदस्य गणेश पार्की मृत अवस्थामा भेटिएका छन् । बिहीबार राति स्थानीय राताशिला मन्दिरमा जात्रा हेर्न गएका वडा सदस्य पार्की नगरपालिका १ स्थित राताशिला मन्दिरनजिक देवल भन्ने स्थानमा शुक्रबार मृत भेटिएका हुन ।पार्कीको के कारणले मृत्यु भयो खुल्न सकेको छैन ।
तपाईंको प्रतिकृया




