त्रिभुवन विमानस्थलमा दुई जहाज ठोक्किए

काठमाडौं ।   त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा   श्री एयरलाइन्सको जहाजले पार्किङ गरिराखेको यतिको जहाज एकापसमा ठोक्किएका छन् । पछाडिबाट ठक्कर दिएकोले  जहाजमा सामान्य क्षति भएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप