श्रीमानद्वारा श्रीमतीको हत्या

काठमाडौं ।  सिरहाको कर्जन्हा नगरपालिका २ बन्दीपुरमा स्थानीय रामबाबु पासवानले आफ्नै श्रीमती कवितादेवी पासवानमाथि  बन्चरो प्रहार गरी हत्या गरेका छन्।

पासवानकी श्रीमतीले मासु खानका लागि पैसा  माग्दा उनीहरूबीच विवाद सुरू भएको थियो ।  त्यसै क्रममा पासवानले कवितामाथि बन्चरो प्रहार गरेका  थिए।

हत्यापछि रामबाबु फरार छन्।  उनको खोजीकार्य भइरहेको  प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री