सिन्धुपाल्चोकमा ट्रिपर दुर्घटना हुँदा, दुई जनाको मृत्यु

सिन्धुपाल्चोक। सिन्धुपाल्चोकको चौतारामा  ट्रिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा मृत्यु हुनेमा  लिसंखुपाखर-७ निवासी शशीकुमार लामा छन् भने मृतक अर्का एकजनाको सनाखत हुन सकेको छैन ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डीएसपी विलराज कणेलका अनुसार निर्माण सामग्री लिएर चौताराबाट गिदाने जाँदै गरेको ट्रिपर गएराति सडकबाट करिब १०० मिटर तल खसेको थियो ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

गतिरोध अन्त्यको प्रयास प्रचण्ड, बालुवाटारमा कांग्रेस शीर्ष नेताहरूसँग परामर्श

काठमाडौं । बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका शीर्ष नेताहरुबीच छलफल सुरु भएको …

प्रतिकृया दिनुहॊस