सिन्धुपाल्चोकमा ट्रिपर दुर्घटना हुँदा, दुई जनाको मृत्यु

सिन्धुपाल्चोक। सिन्धुपाल्चोकको चौतारामा  ट्रिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा मृत्यु हुनेमा  लिसंखुपाखर-७ निवासी शशीकुमार लामा छन् भने मृतक अर्का एकजनाको सनाखत हुन सकेको छैन ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डीएसपी विलराज कणेलका अनुसार निर्माण सामग्री लिएर चौताराबाट गिदाने जाँदै गरेको ट्रिपर गएराति सडकबाट करिब १०० मिटर तल खसेको थियो ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

विश्वकै प्रदूषित शहरमा काठमाडौंको ह्याट्रिक

काठमाडौं । देशको संघीय राजधानी काठमाडौं विश्वकै सबैभन्दा धेरै प्रदूषित सहर बनेको छ । शुक्रबार …

प्रतिकृया दिनुहॊस