काठमाडौंको तापक्रम शून्यमा

काठमाडौं ।मौसम पूर्वानुमान महाशाखाका अनुसार, आइतबार बिहान काठमाडौंको तापक्रम शून्य डिग्री मापन भएको छ । यो जुम्लापछिको कम तापक्रम हो ।  लगातार चिसो बढेको काठमाडौंको तापक्रम आइतबार शून्यमा झरेको हो ।

तापक्रम घटेसँगै काठमाडौंमा  धेरै चिसो महसुस भएको छ । ८ वर्षपछि काठमाडौंको तापक्रम आइतबार शून्यमा झरेको हो ।काठमाडौंपछि सबैभन्दा कम तापक्रम दाङ, दीपायल र वीरेन्द्रनगरमा छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री