काठमाडौं ।मौसम पूर्वानुमान महाशाखाका अनुसार, आइतबार बिहान काठमाडौंको तापक्रम शून्य डिग्री मापन भएको छ । यो जुम्लापछिको कम तापक्रम हो । लगातार चिसो बढेको काठमाडौंको तापक्रम आइतबार शून्यमा झरेको हो ।
तापक्रम घटेसँगै काठमाडौंमा धेरै चिसो महसुस भएको छ । ८ वर्षपछि काठमाडौंको तापक्रम आइतबार शून्यमा झरेको हो ।काठमाडौंपछि सबैभन्दा कम तापक्रम दाङ, दीपायल र वीरेन्द्रनगरमा छ ।
तपाईंको प्रतिकृया




