मलेसियामा एक लाख युवाले रोजगारी पाउने

काठमाडौं । मलेसियामा रोजगारी खुलेसँगै करिब एक लाख युवाले रोजगारी पाउने सम्भावना देखिएको छ।

सरकारले मलेसियाको रोजगारी खुलाउने तयारी सुरु गरेसँगै म्यानपावर र अन्य निकायमा विभिन्न प्रक्रियाका लागि आवेदन दिएर प्रतिक्षामा रहेका एक लाख भन्दा बढी युवाले रोजगारी पाउने छन्।

मलेसियाको रोजगारी लामो सयमसम्म रोकिएपछि त्यहाँ जाने पुराना नेपालीको संख्या क्रमशः बढेर १ लाखभन्दा बढी पुगेको छ भन्ने खबर कारोबार दैनिकमा छ। अझ पहिलो पटक जाने नयाँ युवाको संख्या दुई लाख पुग्ने सरोकारवालाहरुले बताएका छन्।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

अझै पाँच राजमार्ग पुर्णरुपमा अवरुद्ध, सडकतर्फको क्षति करिब ३० अर्ब

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले अझै बाढी र पहिरोका कारण क्षति भएका पाँच वटा राजमार्ग पूर्णरुपमा अवरुद्ध रहेको जानकारी दिएको छ । मन्त्रालयले बिहीबार पत्रकार सम्मेलन गरेर देशका पाँच प्रमुख राजमार्ग खुलाउन बाँकी रहेको जानकारी दिएको हो ।

प्रतिकृया दिनुहॊस

This popup will auto close in : seconds