काठमाडौं । के. एल .दुगड ग्रुपका प्रबन्ध निर्देशक युवा उद्योगी विकास दुगड, संविधान दिवसको सुखद अवसरमा सम्माननीय राष्ट्रपति विद्या देवी भण्डारी बाट ‘’प्रबल जनसेवा श्री मानपदवीबाट विभूषित गरिने घोषणा गरिएको छ ।
मुलुकको समग्र औद्योगिक व्यवसायिक क्षेत्रमा पुर्याउनु भएको योगदानको कदर स्वरूप जाँगरिला युवा उद्यमी तथा समाजसेवी विकास दुगडलाई सो मानपदवी प्रदान गरीने भएको छ ।
तपाईंको प्रतिकृया




