काठमाडौं । प्रभु मनी ट्रान्सफरले भारत स्थित हिमाचंल प्रदेशको एच पी स्टेट को अपरेटिभ बैक लिमिटेडसँग रेमिटेन्स सम्झौता गरेको छ ।
हिमाचलमा काम गर्ने प्रवासी नेपालीहरूले थप सजिलो हुने गरी एच पी स्टेट कोअपरेटिभ बैक लिमिटेडको २४० शाखाहरूबाट नेपालमा पैसा पठाउन सक्ने छन् ।
भारतको जुनसुकै ठाउँबाट पठाएको पैसा नेपालमा प्रभु बैक लगायत अन्य सबै वाणिज्य बैक र सहकारी संस्थाका खाताहरूमा तुरुन्तै जम्मा गर्न सकिने छ ।
प्रतिकृया दिनुहॊस