करेन्ट लागेर १ को मृत्यु

काठमाडाैँ ।  भक्तपुरको चाँगुनारायण नगरपालिका. ८ मा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ ।मृत्यु हुनेमा ४५ वर्षीया नन्दकुमारी तिमिल्सिना  छिन् । तिमिल्सिनालाई गोठमा गाईलाई घाँस दिन जाने क्रममा करेन्ट लागेको  थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री