प्रभु मनि ट्रान्सफर र हिमाचंलको एच पी स्टेटबीच सम्झौता

काठमाडौं । प्रभु मनी ट्रान्सफरले भारत स्थित हिमाचंल प्रदेशको एच पी स्टेट को अपरेटिभ बैक लिमिटेडसँग रेमिटेन्स सम्झौता गरेको छ ।

हिमाचलमा काम गर्ने प्रवासी नेपालीहरूले थप सजिलो हुने गरी एच पी स्टेट कोअपरेटिभ बैक लिमिटेडको २४० शाखाहरूबाट नेपालमा पैसा पठाउन सक्ने छन् ।

भारतको जुनसुकै ठाउँबाट पठाएको पैसा नेपालमा प्रभु बैक लगायत अन्य सबै वाणिज्य बैक र सहकारी संस्थाका खाताहरूमा तुरुन्तै जम्मा गर्न सकिने छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

हिमालयन सेक्युरिटिजको कारोबार शुभारम्भ

काठमाडौँ । हिमालयन बैंक लिमिटेडको पूर्ण स्वमित्वमा स्थापित हिमालयन सेक्युरिटिज लिमिटेडको बाट व्यवसायिक कारोबार संचालनमा …

प्रतिकृया दिनुहॊस