सर्पले डसेर सप्तरीमा १ को मृत्यु

काठमाडाैँ ।  सप्तरीको महदेवा गाउँपालिकाको बलथीमा  सर्पले डसेर १  महिलाको मृत्यु  भएको छ । मृत्यु हुनेमा ५५ वर्षीया सूर्यमनीदेवी यादव  छिन् ।यादवलाई  घाँस काट्ने क्रममा सर्पले डसेको  थियो । यादवको उपचार गर्न लैजाने क्रममा बाटोमा  मृत्यु भएको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप