काठमाडौं । कपनस्थित ‘लिटिल वन’ नामक मन्टेश्वरी स्कुलको भ्यान दुर्घटना हुँदा १३ विद्यार्थी घाइते भएका छन्। घाइतेमध्ये ३ जनाको हातखुट्टाको हड्डी भाँचिएको छ ,भने अन्य सामान्य घाइते एका छन्।घाइतेहरूको ओम र मेडिकेयर अस्पतालमा उपचार भइरहेको छ।
तपाईंको प्रतिकृया




