सुपर ग्यास उद्योग आगलागी नियन्त्रण र उद्धारकाे प्रयास हुन सकेन

वीरगञ्ज । वीरगञ्जको सुपर ग्यास उद्योगको प्लान्टमा भएको भीषण आगलागी नियन्त्रण तथा थप उद्धारको प्रयास हुन सकेको छैन । बिहान ६ बजेदेखि आगो लागे पनि आगो निभाउन गएको वीरगञ्ज महानगरपालिकाको दमकल नै जलेका कारण अन्य दमकल जान सकेका छैनन ।

दुई जनाको शव फेला परेपनि दमकलमा रहेका दुई जना अझै बेपत्ता नै छन् । अहिले ग्यास सिलिन्डर निरन्तर पड्किरहेको छ । त्यहाँ रहेको प्लान्टमा आगलागी भएका खण्डमा वीरगञ्ज वरिपरिको पाँच किलोमिटर क्षेत्रमा रहेका हजारौं स्थानीयलाई खतरा हुन सक्ने वतार्इएकाे छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री