धनकुटा। एक नम्बर प्रदेशकाे राजधानी धनकुटा बनाउनुपर्ने माग गर्दै बिभिन्न कार्यक्रमहरू गर्दै अाएकाे धनकुटाबासीहरूले साेमबार जिल्ला बन्दकाे अावहान गरेका हुन ।
बन्दका कारण धनकुटामा ठुला तथा साना सवारीहरू चलेका छैनन भने ब्यापार ब्यवसाय समेत ठप्प बनेका छन । प्रादेशिक राजधानीका लागि हरेक हिसावले धनकुटा उपयुक्त भएरपनि सरकारले राजधानी तोक्न आनाकानी गरेको भन्दै धनकुटामा चरणबद्ध आन्दोलन भईरहेको छ ।
प्रतिकृया दिनुहॊस