प्रादेशिक राजधानी माग्दै धनकुटा बन्द

धनकुटा। एक नम्बर प्रदेशकाे राजधानी धनकुटा बनाउनुपर्ने माग गर्दै बिभिन्न कार्यक्रमहरू गर्दै अाएकाे धनकुटाबासीहरूले साेमबार जिल्ला बन्दकाे अावहान गरेका हुन ।

बन्दका कारण धनकुटामा ठुला तथा साना सवारीहरू चलेका छैनन भने ब्यापार ब्यवसाय समेत ठप्प बनेका छन । प्रादेशिक राजधानीका लागि हरेक हिसावले धनकुटा उपयुक्त भएरपनि सरकारले राजधानी तोक्न आनाकानी गरेको भन्दै धनकुटामा चरणबद्ध आन्दोलन भईरहेको छ ।

 

 

 

बारेमा news

यॊ पनि हेर्नुहॊस

दुर्गा प्रसाईलाई सर्वोच्च अदालतमा उपस्थित गराइयो

काठमाडौंं । विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराइएको छ । कीर्ते, विद्युतीय कारोबार …

प्रतिकृया दिनुहॊस