बलिउड चलचित्र ‘प्याडम्यान’को ट्रेलर रिलिज

काठमाडौं । बलिउड चलचित्र ‘प्याडम्यान’को ट्रेलर रिलिज  भएको छ । चलचित्र ‘प्याडम्यान’  जनवरी २६ तारिखबाट रिलिज  हुँदैछ ।अक्षय कुमारलाई शिर्ष भूमिकामा देखाइएको यो चलचित्रमा सोनम कपुर, राधिका अप्टे आदि छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री