सुन गोहोरोसहित एक पक्राउ

मोरङ । मोरङको सुनवर्षी नगरपालिका.८ डाइनिया सडक खण्ड अन्तर्गत भन्सार कार्यालय अगाडिबाट चेक जाँच गर्ने क्रममा १२ वटा सुन गोहोरोसहित एक जनालाई प्रहरीले  पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ पथरीशनिश्चरे नगरपालिका.६ काजसबहादुर धिमाल  छन् । धिमालले प्लाष्टिकको बोहोरामा राखेर सुन गोहोरो ल्याउँदै गरेको अवस्थामा पक्राउ गरिएको हो ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

बझाङमा मतगणना गर्न सर्वदलीय बैठक सुरु

काठमाडौं । उपनिर्वाचनअन्तर्गत बझाङ-१ ‘क’ मा मतगणना गर्न सर्वदलीय बैठक सुरु भएको छ । शनिबार …

प्रतिकृया दिनुहॊस