सुन गोहोरोसहित एक पक्राउ

मोरङ । मोरङको सुनवर्षी नगरपालिका.८ डाइनिया सडक खण्ड अन्तर्गत भन्सार कार्यालय अगाडिबाट चेक जाँच गर्ने क्रममा १२ वटा सुन गोहोरोसहित एक जनालाई प्रहरीले  पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ पथरीशनिश्चरे नगरपालिका.६ काजसबहादुर धिमाल  छन् । धिमालले प्लाष्टिकको बोहोरामा राखेर सुन गोहोरो ल्याउँदै गरेको अवस्थामा पक्राउ गरिएको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री