चलचित्र ‘पिजडा ब्याक एगेन’को ट्रेलर सार्वजनिक

काठमाडौं ।चलचित्र ‘पिजडा ब्याक एगेन’को ट्रेलर सार्वजनिक भएको छ । हिमाल केसीको डेब्यू निर्देशनमा तयार भएको चलचित्रलाई मौनता श्रेष्ठले लेखेका हुन् । चलचित्रको ट्रेलरमा पनि एक्सनलाई नै प्राथमिकता दिइएको छ ।

चलचित्रमा निखिल उप्रेतीको साथमा सारा, पुकार भट्टराई, सुस्मिता केसी, ज्याक श्रेष्ठ लगायतका कलाकारको  मुख्य भूमिका रहेको छ ।  यो चलचित्र माघ ४ गतेबाट रिलिज हुँदैछ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री