काठमाडौँ । नेपाल बैंकले कृष्णनगर नगरपालिका परिसरमा एक्सटेन्सन काउन्टर स्थापना गरेको छ । उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन
कृष्णनगर नगरपालिकाका नगर प्रमुख रजत प्रताप शाहले गरे। बैंककले यसअघि कृष्णनगरकै अन्य २ स्थानमा एक्सटेन्सन काउन्टर स्थापना गरि सकेको छ ।
तपाईंको प्रतिकृया



