नेपाल बैंकको एक्स्टेन्सन काउन्टर कृष्णनगरमा

काठमाडौँ । नेपाल बैंकले  कृष्णनगर नगरपालिका परिसरमा एक्सटेन्सन काउन्टर स्थापना गरेको छ । उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन

कृष्णनगर नगरपालिकाका नगर प्रमुख रजत प्रताप शाहले  गरे। बैंककले यसअघि कृष्णनगरकै अन्य २ स्थानमा एक्सटेन्सन काउन्टर स्थापना गरि सकेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री