म्याग्दी । म्याग्दीबाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका भुपेन्द्रबहादुर थापा बिजयी भएका छन् । थापाले २३ हजार ३०८ मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका खम्बीर गर्बुजाले २० हजार ९८० मत ल्याएका हुन् ।
तपाईंको प्रतिकृया




