स्वरोजगार लघुवित्तको नाफा १२०.६९% बढ्यो, रिजर्भ कोषमा पनि सुधार

काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७५/७६ को चौथो त्रैमासिक प्रतिवेदन सार्वजनिक गरेको छ । अघिल्लो वर्ष ३ करोड ६५ लाख ८७ हजारमात्र खुद नाफा गरेकामा आर्थिक वर्ष २०७५/७६ मा १२०.६९% ले वृद्धि गर्दै ८ करोड ७ लख ४४ हजार रुपैयाँ पुर्याएको छ ।

खुद ब्याज आम्दानी र सञ्चालन नाफा पनि क्रमश : ६०.७०% र १२८.८८% ले बढेको छ । कम्पनीको प्रतिसेयर आम्दानी २९ रुपैयाँ ९६ पैसा छ । यस्तै, प्रतिसेयर नेटवर्थ पनि गत वर्ष भन्दा ७ रुपैयाँ ८ पैसाले घटेर १४६ रुपैयाँ ४६ पैसामा आइपुगेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री