काठमाडौंमा भूकम्पको धक्का

काठमाडाै । काठमाडौंमा भुकम्पको ठुलो धक्का महसुस गरिएको छ ।  विहान ८ बजेर ३६ मिनेटमा दोलखालाई केन्द्रविन्दु बनाएर ५.२ रेक्टर स्केलको पराकम्प गएको हो ।राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार यो ०७२ बैशाखको भूकम्पकै पराकम्प हो ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री