डडेल्धुरा। डडेल्धुरामा मतमेटिका बोकेको गाडीलाई लक्षित गरी बम विस्फोट भएको छ । हरिहरपुरगढी गाउँपालिका ७ भुताहा प्राविका क र ख मतदान केन्द्रका मतपेटिका ल्याउँदै गरेको सवारी साधनमा लक्षित गरी बम विस्फोट गराइएको थियो । विस्फोटबाट बा १ झ ५५३९ नम्बरको गाडीमा सामान्य क्षति भएको छ । मतपेटिका भने सुरक्षित रहेको प्रहरीले जनाएको छ।
तपाईंको प्रतिकृया




