सुनिताले लिएर आइन् ‘चुरा टीका लाली’(भिडियाे)

काठमाडौं । गायिका सुनिता दुलालले तिजको नयाँ गीत सार्वजनिक गरेकी छन् । सुनिताको स्वर रहेको ‘चुरा टीका लाली’ बोलको गीतमा डा. कृष्णहरी बरालको शब्द रहेको छ । महेश खड्काले संगीत भरेका छन् ।

सुनिता दुलाल र रुबी लामा फिचर्ड भिडियो अर्जुन तिवारीले खिचेका हुन् । शिव बिकले निर्देशन गरेका छन् । प्रत्येक वर्ष झैं यो पटक पनि आफू तिजको मौलिक गीत लिएर आएको गायिका सुनिता बताउँछिन् । सुनिता अहिले प्रशारण भइरहेको ‘नेपाल लोक स्टार’को निर्णायक पनि हुन् ।

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

चलचित्र ‘फर्की फर्की’ को ‘अन्तिम माया’ गीत सार्वजनिक (भिडिओ)

काठमाडौँ । नायक अनमोल केसी अभिनीत चलचित्र ‘फर्की फर्की’ को ‘अन्तिम माया’ बोलको गीत सार्वजनिक …

प्रतिकृया दिनुहॊस