प्रभु इन्स्योरेन्सको साधारण सभा साउन १७ गते अर्थात भोली

काठमाडौँ । प्रभु इन्स्योरेन्सले साउन १७ गते शुक्रबार वार्षिक साधारण सभा बस्ने भएको छ ।  साधारण सभामा वार्षिक प्रतिवेदन, आ.व. २०७४।७५ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह लगायत विषयमा छलफल गरी पारित गर्ने प्रस्ताव पेश हुनेछ । सभामा आर्थिक वर्ष २०७५।७६ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि पेश हुनेछ ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री