देवः विकास बैंकद्धारा विधार्थीलाई सहयोग

काठमाडौं ।   देवः विकास बैकले बाँके जिल्लाको खजुरा गाउँपालिका धिया स्थित पशुपति माध्यामिक विद्यालय र चमकदरपुर स्थित मदरसा नुरगाजि रजाउलुलुममा अध्ययनरत २०० जना विद्यार्थीहरुलाई शैक्षिक सामाग्री राख्नका लागि स्कुल व्याग वितरण गरिएको छ ।

बैकको यस सहयोगबाट उक्त विद्यालयमा अध्ययनरत बालबालिकाहरुको शैक्षिक सामाग्री सुरक्षित भई अध्ययनमा सहज हुने एवं सवल नागरिक निर्माणमा सहयोग पुग्ने बैंक विश्वस्त रहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री