सुन चाँदीको भाउ घट्यो

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार ६५ हजारमा कारोबार भएको छ । बुधबार सुनको भाउ ६५ हजार ४०० मा कारोबार भएको थियो ।

यस्तै बुधबार चाँदी रु ७८० मा कारोबार भएकोमा बिहीबार ७७० मा कारोबार भएको महासंघले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप