सूर्योदय लघुवित्तको खुद नाफामा आकर्षक सुधार, रिजर्भ कोष ४.३२% घट्यो

काठमाडौं । सूर्योदय लघुवित्त वित्तीय संस्थाको आर्थिक वर्ष २०७५/७६ को चौथो त्रैमाससम्म आइपुग्दा खुद नाफा ८७% ले बढेर ३ करोड ६१ लाख ६१ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यसले १ करोड ९३ लाख ३७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
यता, लघुवित्तको रिजर्भ कोष ४.३२% ले घटेर ७ करोड ९५ लाख ९५ हजार रुपैयाँ पुगेको छ । यसअवधिमा प्रतिसेयर आम्दानी भने ७ रुपैयाँ ९३ पैसाले बढेर ३३ रुपैयाँ ५१ पैसा पुगेको छ । साथै, सूर्योदयको खुद ब्याज आम्दानी ६५.७८% र सञ्चालन नाफा ५९% ले बढेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

महालक्ष्मी विकास बैंकले मनायो ३०औं वार्षिकोत्सव

काठमाडौँ । महालक्ष्मी विकास बैंक जेठ ७ गतेदेखि ३० औँ वर्षमा प्रवेश गरेको छ । …

प्रतिकृया दिनुहॊस