काठमाडाैँ । रोहित आङ्बोले पहिलो पटक निर्देशन गरेको ‘माछीलाई पानीको भर ढुंगालाई माटोको भर’ शिर्षकको नयाँ गीतको भिडियो युट्युव मार्फत सार्वजनिक भएको छ ।
पछिल्लो समय नेपाली सागीतिक आकाशमा जम्दै गरेका गायक सुजन आङ्देम्बे र गायिका सम्पदा राईले स्वार दिएकाे गीतको भिडियोमा आङ्बोले पहिलो पटक निर्देशन गरेका हुन् ।
गीतमा चर्चित संगितकार बुद्वराज लिम्बुले संगीत गरेका छन् भने शब्द पनि लिम्बूकै रहेको छ । गीतको भिडियोमा धिरेन तुम्बापो र विपना नेम्बाङले अभिनय गरेका छन् ।
https://www.youtube.com/watch?v=t471yeI3pFs
तपाईंको प्रतिकृया



