आईएमई पेसँग कामना सेवा विकास बैंकको कारोबार सुरु

काठमाडौं । कामना सेवा विकास बैंकले आई.एम.ई को आई.एम.ई. पे डिजिटल वालेट सुविधा समेत प्रदान गर्ने गरी उक्त कम्पनीसँग सम्झौता गरी सेवा संचालनमा ल्याएको छ ।

बैंकको मोवाईल बैकिङ्ग सेवा लिएका ग्राहकले आफ्नो खातामा भएको रकम मोवाईल बैकिङ्ग मार्फत आई.एम.ई.पे डिजिटल वालेटमा फण्ड लोड गर्ने सुविधा प्रदान गरिएको छ ।

आई.एम.ई. पे वालेट मार्फत ग्राहकले  चन्द्रागिरी केवलकारको टिकटको भुक्तानी, बिद्युत महसुल भुक्तानी, खानेपानी महसुल भुक्तानी, मोबाइल टपअप गर्नेलगायत अन्य विभिन्न भुक्तानीहरुमा सहयोगी हुने बैंकले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री