संगम स्वीट्सको नयाँ शाखा अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा

काठमाडौँ ।    संगम स्वीट्सको नयाँ शाखा अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा  शुरु भएको छ ।  संगम स्वीट्सका प्रोपाइटर संगम शर्माका अनुसार उपभोक्ताहरुको माग अनुसार नै शाखा विस्तार भएको जनाएका छन् ।

२०५२ सालमा झापाको दमकमा खुलेको संगम स्वीट्सको झापाको बिर्तामोड, मोरङको उर्लाबारी, काठमाण्डुको कालिमाटी, कमलपोखरी र बानेश्वरमा शाखा रहेकाछन् । गुणस्तरीय मिठाइमा संगम स्वीट्सले आफ्नो फरक पहिचान बनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री