ताप्लेजुङको हाम्पाङमा १ घण्टाको लागि मतदान कार्य स्थगित

ताप्लेजुङ ।ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका वडा –३   मा रहेको सरस्वति मावि हाम्पाङमा १ घण्टाको लागि मतदान कार्य स्थगित गरीएको छ ।

उक्त मतदान केन्द्रको नजिकै प्रेशर कुकर वम फेला परेको  मतदान स्थगित गरिएको हो  । उक्त  स्थानमा नेपाली सेनाले वमलाई निष्क्रिय वनाउने तयारी  भइरहेको प्रहरीले  जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री